चौतारी लघुवित्तको नाफामा २३० प्रतिशतको बढोत्तरी, प्रतिशेयर आम्दानी कति ?

चौतारी लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमास अर्थात असोज मसान्तसम्म १ करोड २३ लाख ७२ हजार खुद मुनाफा गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २३० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३७ लाख ४८ हजार खुद मुनाफा गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा…