एनएमबि बैंकमा भाइबर च्याट मार्फत खाता खोल्न सकिने

फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भए संगै एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खातारमुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको र घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख हुने क्रममा…