चालु आर्थिक बर्षको पहिलो महिनाकै व्यापार घाटा झण्डै एक खर्ब, निर्यातमा भने सुधार

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मुलुकको व्यापार घाटा झण्डै एक खर्ब पुगेको छ । यो व्यापार घाटा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा भने कम हो । अघिल्लो वर्षको सोही अवधिमा नेपालले १ खर्ब १३ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा व्योहोरेको थियो। गएको साउन महिनामा नेपालले १ खर्ब ६ अर्ब ७२ करोड…