चालु आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा राष्ट्रिय बाणिज्य बैंकको खुद नाफा १५ प्रतिशत भन्दा धेरैले घटेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले ३ अर्ब ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.२५ प्रतिशतले थोरै हो । गत…