‘चैत महिनाको ऋणको व्याज तथा किस्ताको १०% रकम फिर्ता नभए संघमा जानकारी गराउनुहोस’- भुवन दाहाल

नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुका ऋणीलाई चैत महिनाको किस्ताबाट १० प्रतिशत रकम फिर्ता हुने बताएको छ । नोटबजारसँग कुरा गर्दै संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले बैशाख १० गते भित्रमा बैंकहरुले चैत मसान्तमा संकलन गरेको ऋणको व्याज तथा किस्ताको १० प्रतिशत रकम फिर्ता हुने प्रष्ट पारेका हुन् । बैंकहरुले ऋणीको…