एनआईसी एशिया बैंकको शाखा रोल्पाको लिवाङमा

एनआईसी एशिया बैंकले रोल्पाको लिवाङमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले रोल्पा जिल्ला, रोल्पा नगरपालिका वडा नं ४ स्थित लिवाङ शाखा भाद्र १३ गतेदेखि सञ्चालनमा ल्याएको हो । बैंकको लिवाङ शाखा उद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरेका हुन । बैंकले मुलुकभर २९७ शाखा कार्यालय, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा…