नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) मार्फत आयात हुने मालसामानको भुक्तानीमा सक्कली प्रमाण पत्र आवश्यक नपर्ने ब्यबस्था गरेको छ । राष्ट्र बैंकले कोरोना भाइरसको महामारी अन्त्य नभएसम्मको लागि यस्तो ब्यबस्था गरेको जनाएको छ। राष्ट्र बैंकका अनुसार तोकिएको शर्त पुरा गरी ईसुइङ बैंकले सक्कली कागजातको प्रतिलिपीको आधारमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। यसरी भुक्तानी गर्दा सक्कली…