लाभांश घोषणाले पनि बढेन लगानीकर्ताको मनोबल, नेप्से सूचक १२ सय तल झर्यो

पछिल्ला दिनहरुमा निरन्तर घट्दो क्रममा रहेको सेयर बजार परिसचूक बुधबार १२ सय भन्दा तल झरेको छ । बुधबार दोहोरो अंकले घटेपछि बजार सुचक ११ सयको लाइनमा देखिएको हो । बुधबार कारोबार सुरु भएदेखि निरन्तर घट्न थालेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक १०.२६ अंकले घटेर ११९७.७५ विन्दुमा झरेको हो । सेयर बजारमा सुचिकृत कम्पनीले लाभासं घोषण गर्दै…