ईसीबीले ब्याजदर परिवर्तन नगर्ने, कोरोनाको प्रभाव विरूद्ध बृहत् कार्यक्रम

यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले बिहीबार यूरो क्षेत्रको लागि प्रमुख ब्याजदरहरू अपरिवर्तित राख्ने निर्णय गरेको छ । ईसीबीले कोरोनाभाइरस सङ्क्रमणको महामारीविरूद्ध जुझ्न नयाँ उपायहरूको श्रृङ्खला प्रस्तुत गरिने बताएको छ । ईसीबीको प्रशासनिक परिषद्ले यूरोप क्षेत्रको आधार व्याज दर शुन्य प्रतिशत रहने बताएको छ भने सिमान्त कर्जा र निक्षेप दरलाई क्रमशः ०.२५ प्रतिशत र ०.५० प्रतिशत…