राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा दोस्रो कार्यकालका लागि नियुक्त भएका किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गरेका छन्। श्रेष्ठको चैत २९ गतेदेखि लागु हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त भएको थियो। उनले पदबहाली गर्नुहुंदै बैंकको आ.व.२०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरे। राष्ट्रिय वाणिज्य बैंकको सीइओमा पुन: किरणकुमार श्रेष्ठ नियुक्त बैंकले…