सिर्जना फाईनान्सको नाफा बढ्यो, गत आर्थिक वर्षमा कमायो साढे १५ करोड

सिर्जना फाईनान्सले आर्थिक वर्ष २०७५/०७६ मा १५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको तुलनामा २ करोड ४२ लाख अर्थात १८.४६ प्रतिशतले रुपैयाँले धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा फाइनान्सले १३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेपछि…