विश्व अर्थतन्त्रमा अहिलेसम्म देखिएका प्रमुख आर्थिक संकटहरु

सन् १९३० को विश्वब्यापी महामन्दी (The Great Depression) अमेरिकी इतिहासमा सन् १९२०-१९२८ लाई रोवरिङ पिरियड को रुपमा लिईन्छ । यस बेला अमेरिकी अर्थतन्त्र तेज गतिमा बढेको थियो। बढ्दो स्टक मार्केट, जि.एन.पि, समृद्धि र बढ्दो आर्थिक सूचाङ्कले अमेरिकी अर्थतन्त्र एकदमै बढी आत्मविश्वासमा थियो । कम्पनीहरुको राम्रो परफरमेन्स, अर्थतन्त्रमा भएको वृद्धिको कारण शेयर बजारले राम्रो प्रगति र…