क्षेत्रीय बैंकको जोखिम घटाउन चीनका प्रान्तीय सरकारको ३१ अर्ब डलर सहयोग

चीनका केन्द्रीय बैंकहरुलाई धरासायी हुन नदिन विभिन्न प्रान्तहरुले ३१ अर्ब डलर क्षेत्रीय बैंकिङ च्यानलमा प्रवाह गरेका छन् । पछिल्लो समयमा चीनको रियल स्टेट संकटको असर बैंकहरुमा समेत देखा परेको छ । जसकारण बैंकहरुको खराब कर्जा बढेको छ भने बैंकहरुसँग निक्षेप घट्दै गएको छ । यस परिस्थितिको सामना गर्नका लागि चीनका विभिन्न प्रान्तीय सरकारहरुले २१८ अर्ब…