काठमाडौँ । बिहिबर देखि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा ब्यादर घटाएका छन् । वाणीज्य बैंकहरुले बिहिबारदेखि लागु हुने गरेर बचत तथा छोटो अवधिको मुद्दती निक्षेपको ब्याजदर घटेर न्यूनतम २.७५ प्रतिशत कायम गरेका हुन् । अब सर्वसाधारणले बचतमा पाइने ब्याज घटेको छ भने कर्जा पनि थप सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु घटाएपछि…