कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ, ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । उनलाई भारतिय भुमिबाट पक्राउ गरिएको बुझिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का अनुसार उनलाई म्याद थपका लागि बाँके लगिँदै छ । रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । बैंकमा भएको अपचलनको अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी…