महुली लघुवित्त (MSLB) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा नाफा सामान्य बढेको छ । लघुवित्तले पुस मसान्तसम्म २ करोड ३ लाख ५ हजार खु्द नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको नाफा २ करोड २ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।लघुवित्तको नाफा २० हजार रुपैयाँले मात्र बढेको हो। लघुवित्तले समीक्षा…