नेपाल एसबिआई बैंकको साढे २ अर्बको ऋणपत्र बिक्रीमा

नेपाल एसबिआई बैंकले माघ २८ गतेदेखि दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले '१० % नेपाल एसबिआई बैंक ऋणपत्र २०८६ ' नामक जारी गर्ने भएको हो। बैंकले एक हजार रुपैयाँ अंकित दरले १० वर्ष अवधि भएको वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी उक्त ऋणपत्र बिक्री गर्न लागेको हो।…