राष्ट्र बैंकले दश करोड ४८ लाख मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको दश करोड ४८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २०७६ फागुन १ गतेदेखि २०७७ फागुन १ गतेसम्म ३६७ दिनको मुद्दती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तान हुने गरी लगानी गर्ने जनाएको छ ।राष्ट बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले…