प्राइम कमर्सियल बैंक (PCBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको भन्दा २२.६१ प्रतिशतले नाफा बढाएको छ। बैंकले यस अवधिमा एक अर्ब ३० करोड ७ लाख नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब ६ करोड ८ लाख नाफा कमाएको थियो । बैंकको तीन महिना अवधिको वितरणयोग्य…