सिल्क रोड’ र हुवावे विवादबीच चिनियाँ राष्ट्रपति सीको यूरोप भ्रमण,इटालीबाट शुरू गरी फ्रान्समा टुङ्ग्याउने

बेइजिङ, चीन :  व्यापारका लागि आधारभूत संरचना निर्माण आयोजना वेल्ट एण्ड रोड र विशाल चिनियाँ टेलिकम कम्पनी हुवावेबारे देखिएका अस्पष्टतालाई चीनका राष्ट्रपति सी चिनफिङको बिहीबारदेखि शुरू हुने यूरोप भ्रमणले प्रष्ट पार्ने चिनियाँ अधिकारीले बताएका छन् । सीले आफ्नो भ्रमणलाई इटालीबाट शुरू गरी मोनाकोका लागि पहिलो भ्रमण गर्दै आफ्नो पाँच दिने भ्रमणलाई फ्रान्समा लगेर टुङ्ग्याउने कार्यक्रम…