बैंकिङ्ग प्रणालीमा ४६ अर्ब अधिक तरलता, बिहीबार दश अर्ब राष्ट्र बैंकले खिच्ने

बैंकिङ्ग प्रणालीमा ४६ अर्ब भन्दा बढी अधिक तरलता हुँदा अन्तर बैंक ब्याजदर एक प्रतिशतमा झरेपछि राष्ट्र बैंकले बिहीबार दश अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीबाट खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य कर्जाको माग बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा ४६ अर्ब बढी अधिक तरलता रहेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले हाल बैंकिङ्ग…