नेपालको वित्तीय क्षेत्र झन् कमजोर बन्दै – आईएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)  ले विस्तारकारी ऋण नीतिले नेपालको वित्तीय क्षेत्र झन् कमजोर बन्दै गईरहेको बताएको छ। ‘आर्टिकल आइभी कन्सल्टेसन’ जारी गर्दै आईएमएफले विप्रेषणमा हुनसक्ने मन्दीले पनि वित्तीय जोखिमको समस्या ल्याउन सक्ने चेतावनी दिएको छ। व्यापार घाटा र विस्तारकारी ऋण नीतिमा बढ्दो गैर(खाद्य मुद्रास्फ्रीति, चालु खातामा बढ्दो घाटा, विदेशी मुद्रा भण्डारणको खस्कदो अवस्थाका कारण वित्तीय…