चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा धितोपत्र बजारमा झण्डै ४३ अर्ब बराबरको धितोपत्र थपिएको छ । राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिर महिनासम्ममा गरी साधारण शेयर (आईपीओ), बोनस, हकप्रद, डिबेन्चर र अन्य शेयर समेत गरी ४२ अर्ब ६७ करोड बराबरको धितोपत्र थपिएको राष्ट्र बैंकले जनाएको छ । यसवधिमा १० अर्ब ९४ करोड रुपैयाँ बराबरको ऋणपत्र, १०…