एनआईसी एशिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानी तथा छुट सम्झौता

एन आई सी एशिया बैंक र फुडमान्डु प्रा. लि. बीच एन आई सी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहकले फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्ने छन् । सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत…