पुनर्बीमा कम्पनीले पटक पटक मुद्धती निक्षेपमा लगानी गर्नका लागि बैंकहरुसँग आवेदन माग गरे पनि बैंकहरु अनिच्छुक देखिएका छन् । कम्पनीले पुस पहिलो साता नै सूचना सार्वजनिक गर्दै वाणिज्य बैंकहरुलाई प्रस्ताव पेश गर्न भनेको थियो । तर बैंकहरुले कुनै प्रस्ताव नै पेश नगरेको बुझिएको छ । कुनै पनि वाणिज्य बैंकहरुले पुनर्बीमा कम्पनीको निक्षेपमा चासो नदेखाए पछि…