लक्ष्मी लघुवित्तले ४६ % ले खुद नाफा बढाएर प्रतिशेयर आम्दानी ५० पुर्यायो

लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासमा ७ करोड ८ लाख ९८ हजार रुपैंया खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा लघुवित्तले ४ करोड ८५ लाख १७ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ४६.१३ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा…