आइसीएफसी फाइनान्सले गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। फाइनान्सको चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३ करोड ५ लाख खुद नाफा गरेको छ । जुन अघिल्लो बर्षको भन्दा यसै अवधिको तुलनामा ३०.३९ प्रतिशत कम हो । गत आर्थिक वषको यसै अवधिमा फाइनान्सले ४…