स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश हात पार्न आजै शेयरधनी कायम हुनुपर्ने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक बर्र्षको मुनाफाबाट घोषणा गरेको लाभांस सुरक्षित गर्ने आज आइतबार (मंसिर ८ गते) अन्तिम दिन हो । प्रस्तावित २२.५० प्रतिशत नगद लाभांश पारित गर्न बैंकले मंसिर २३ गते वार्षिक साधारण राखेको छ । जसका लागि मंसिर ९ गते सोमबारदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ । जस अनुसार आजसम्म कायम शेयरधनीले मात्र…