मर्जरमा जाने एजेण्डा सहित सिभिल बैंकले बोलायो साधारण सभा

सिभिल बैंकले मर्जर तथा विलय प्रकृयालाई विशेष प्राथमिकताका साथ साधारण सभामा लैजाने भएको छ । बैंकले आगामी पुस ६ गतेका लागि बोलाएको साधारण सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्ती गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गराउँदैछ । यसैगरी बैंकले स्वदेशी वा विदेशी रणनितिक साझेदारीमा जानका लागि पनि सञ्चालक…