सबै नेपालीलाई बैंक खाता अभियान: वित्तीय पहुँचको आधार

नोटबजार काठमाडौं, १ बैशाख। आज विक्रम संवत् २०७६ को पहिलो दिन। आम नेपाली नयाँ वर्षको स्वागतमा रमाइरहेका छन् । चैत–वैशाख, वसन्त ऋतु अर्थात् बोटबिरुवामा समेत नयाँ कोपिला लाग्ने मौसम । यही अवसरमा सरकारले पनि आजैदेखि नयाँ अभियान शुरु गरेको छ । सरकारले नयाँ वर्ष पहिलो दिन नै देशैभर ‘खोलौँ बैंक खाता’ अभियान शुरु गरेको हो ।…