माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, असोज २४ गते साधारण सभा

माछापुच्छ्रे बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज असोज ९ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि आसोज १० गते देखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार असोज ९ गतेसम्म कायम शेयरधनीले मात्र साधराण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । बैंकले गत बर्षको कमाईबाट ५ प्रतिशत…