मर्जर पछि बनेको तिनाउ मिसनको शेयर कारोबार खुल्यो

तिनाउ विकास बैक र मिसन डेभलपमेन्ट बैंक मर्ज भएर बनेको तिनाउ मिसन बैंकको शेयर कारोबार खुलेको छ । मंगलबारदेखि तिनाउ मिसनको नामबाट शेयर कारोबार सुरु भएको नेप्सेले जनाएको छ । मर्जरमा गएका कारण यी दुई विकास बैंकको शेयर कारोबार करिब ७ महिनादेखि रोक्का थियो । तिनाउ र मिसन डेभलपमेन्ट बैंकले गत चैत ३ गते मर्जरमा…