एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको बैंकिङ सेवा असोज १० गते शुक्रबार बन्द रहने दुवै बैकले जनाएको छन् । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको एनएमबि र पोखरा चिप्लेढुंगामा मुख्य कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले एक आपसमा गाभिएर असोज ११ गतेदेखि एकीकृत कारोबार शुरु गर्देछन् । दुबै संस्थाको तथ्याङ्क एकीकृत गरी एउटै कोर बैंकिङ सफ्टवेयरबाट कारोबार गर्नु…