सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश लगायतका एजेण्डा पारित गर्न असोज १० गते वार्षिक साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले असोज १० गते साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । बैंकले गत बर्षको…