एनएमबि र ओम डेभलपमेन्ट बैकले असोज ११ गतेबाट एकीकृत कारोबार थाल्ने

एनएमबि र ओम डेभलपमेन्ट बैकबीचको एकीकृत कारोबार यहि असोज ११ गतेबाट हुने भएको छ। नेपाल राष्ट्र बैंकले दुवै बैंकबीचको मर्जरलाई गत साता अन्तिम स्वीकृति दिई सकेको छ। प्राइम संगको मर्जर तोडीएपछि ओमले मर्जरको लागि एनएमबि रोजेको हो।  एनएमबि र ओम १००ः७६ अनुपात स्वाप रेशियोमा गाभिन लागेका हुन । एनएमबि बैंकको गत साउन २८ मा सम्पन्न…