मुक्तिनाथ विकास बैंकको २० प्रतिशत हकपद सुरक्षित गर्ने आज अन्तिम दिन

मुक्तिनाथ विकास बैंकले बिक्री गर्न लागेको २० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत हुन आउने ६१ लाख ३० हजार कित्ता शेयर बिक्रीका लागि साउन ३१ गते बुक क्लोज गर्दैछ । यसअनुसार साउन ३० गते बिहीबारसम्म नेप्सेमा कारोबार भई बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलमा…