नेपाल पुनर्बिमा कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक वर्षमा व्यवसाय तथा नाफा बढोत्तरी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा जीवन बीमातर्फ ६.३३ प्रतिशत र निर्जीवन तर्फ २५.४५ प्रतिशतले खुद नाफा बढाएको छ । असार मसान्तसम्म जीवन बिमातर्फ १९ करोड ११ लाख ६५ हजार रुपैयाँ र…