नेपाल पुर्नबीमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनको लागि आइतबार नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ करोड ६० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । गत जेठ ३१ गते सम्पन्न कम्पनीको चौथो वार्षिक साधारण सभाले आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो । शेयर…