गणपतिको आईपिओ बाँडफाँड, यसरी हेर्नुहोस् एक क्लिकमै नोटबजारमा नतिजा

गणपति माइक्रोफाइनान्सको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम ३१ हजार ३०८ जनाले पाए १० कित्ताका दरले प्राप्त गरेका छन्। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा उक्त आईपिओ बाँडफाँड भएको हो। उच्च आग आवेदन हुँदा उक्त बाँडफाँडमा दुई लाख ९१ हजार ३०१ आवेदकले शेयर प्राप्त गर्न सकेनन्। यसरी हेर्नुहोस् एक क्लिकमै सबै कम्पनीको आईपिओ…