कुमारी बैंकको २१.२५ प्रतिशत बोनस प्रस्ताव पारित भएको छ । बिहीबार सम्पन्न १७ औं र १८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको दुई आर्थिक वर्षको उक्त लाभांशलाई अनुमोदन गरेको हो। बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७३/०७४ को १२.७५ प्रतिशत र आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट ८.५० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो। बोनस…