तेस्रो त्रैमासमा ६ वाणिज्य बैंकको यस्तो प्रतिष्पर्धा

शनिबारसम्ममा २८ मध्ये ६ वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विबरण सार्वजनिक गरेका छन् । आठ अर्ब रुपैंया चुक्ता पूँजी कायम गरेका बैंकहरुमा कमाईका आधारमा एभरेष्ट बैंकले अग्रता लिएको छ । शनिबारसम्ममा माछापुच्छ्रे, सिद्धार्थ, सिटिजन्स, एसबिआई, सानिमा र एभरेष्ट बैंकले चालु आर्थिक वर्षको वित्तीय विबरण सार्वजनिक गरेका हुन् । जसमा बितरणयोग्य नाफाका आधारमा…