एसियन बैंकर सम्मलेन बिहीबार देखि काठमाडौंमा

नेपाल बैंकर्स संघ र एसियन बैंकर्स संघको संयुक्त आयोजनामा आगामी बिहीबार र शुक्रबार काठमाडौंमा एसियन बैंकरहरुको सम्मेलन हुने भएको छ । एसियाका २५ देशका बैंकरहरुको सहभागिता हुने सम्मेलन नेपालमा पहिलो पटक हुन लागको हो । उक्त सम्मेलनमा एसियन बैंकर संघको वार्षिक साधारण सभा समेत हुने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उक्त…