३ विकास बैंक र २ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारवाहीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारवाही गरेको छ। बैंकले सूचना जारी गर्दै मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, जानकी फाइनान्स र पोखरा फाइनान्सलाई कारवाही गरेको जनकारी गराएको हो । केन्द्रीय बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको अध्यक्ष भरतराज ढकाल संस्थाको भवन…