एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरु मध्ये नै सबैभन्दा बढी

काठमाडौँ । एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरु मध्ये नै सबैभन्दा बढी छ । हाल बैंकको प्रतिशेयर आम्दानी (इपिएस) ३५.६१ रुपैयाँ रहेको छ । यो प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो । यस्तै, एभरेस्ट बैंकको नाफा ३२ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार ९…