नबिल बैंकको खुद नाफा घट्यो

नबिल बैंक लिमिटेडको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६.५१ प्रतिशतले घटेको छ। बैंकको नाफा घटेसँगै बैंकको वार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ २९ पैसाले घटेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ…