निक्षेप संकलन उपकरण मार्फत २० दिनमा ५५ अर्ब तरलता प्रशोचन, बुधबार १० अर्ब उठाइँदै

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरण जारी गरेर १० अर्ब रुपैयाँ उठाउँदैछ । गत बिहीबार निक्षेप संकलन मार्फत १५ अर्ब प्रशोचन गरेको केन्द्रीय बैंकले एक सातापछि पनि तरलता नघटेपछि पुनः एक साताका लागि ‘डिपोजिट कलेक्सन’ उपकरण मार्फत रकम प्रशोचन गर्न लागेको हो । वित्तीय प्रणालीमा रहेको अधिक…