काठमाडौं । ग्लोबल मनी वीक २०२५ सफल पार्ने उद्देश्यले देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गरेको राष्ट्रिय वाणिज्य बैंकले १० हजारभन्दा बढी लाभान्वित भएको जनाएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकले सञ्चालन गरेको कार्यक्रमबाट १० हजार ३ सय ९२ विद्यार्थीहरु लाभांवित भएको जनाएको हो । हरेक वर्ष अन्तराष्ट्रिय रुपमा मार्च महिनामा तेस्रो हप्ता मनाइने…