सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्चालनमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप ५ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ शाखाहरु सञ्चालनमा ल्याएको हो । यो सँगै बैंकको १८८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा…