चितवन भरतपुर गीतानगरमा कृषि विकास बैकको २७१ औँ व्यवसायीक शाखा उद्धघाटन

काठमाडौँ । गाँउ घरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा कृषि विकास बैंक लिको नयाँ शाखा शनिबारदेखि उद्धघाटन गरिएको छ । बैंकका सञ्चालक समिति सदस्य संजिव पौडेलले दिप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका थिए । बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले कार्यक्रमको अध्यक्षता ग्रहण…