कानुनी धरातल बिनै मर्जरको लाभ र प्रिमियमबाट लाभांश बाँड्दा कर लगाइयो: सीबिफिन

बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)ले सरकारले कानुनी धरातल बिना नै सेयर प्रिमियम आम्दानीबाट र मर्जरको लाभबाट लाभांश वितरण गर्दा आयकरको व्यवस्था गरेको आरोप लगाएको छ । सरकारले आयकर ऐनका व्यवस्थालाई नै गलत ब्याख्या गरी कर लिन लागेको परिसंघले जनाएको हो । परिसंघले सेयर बजार तथा घरजग्गाको व्यवसायीक कारोबार गर्ने लगानीकर्तालाई लगाएको करको विषयमा समेत…