लक्ष्मी सन्राइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको पोखरा महानगरपालिका वडा नं। २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं। ६ स्थित हल्लनचोक (लेकसाइड)मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा नं. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्नेछन्…